दुई मुक्तक (पानी के गर्दो हो) विवेक शर्मा गजलमन मुक्तक by editorFebruary 22, 2018१) पानी के गर्दो हो बरै कुलो हराएको बेला भोक अल्मलियो मेरो चुलो हराएको बेला अरु सहजै सम्हालिन्थे तर कठै पीरको कुरो बेहुली के गर्छिन् होला बेहुलो हराएको बेला ?