होली हुन्न भोलि दीपक घिमिरे अल्पभाषी गजल मधुपर्क २०६९ साउन by editorJuly 30, 2017कसैको त आज भयो कसैको त भोलि हुन्छ । हार्ने रुन्छ जित्नेको त उत्सवमा होली हुन्छ ।