कोही मालिक कोही दास यमबहादुर भुजेल गजल by editorMarch 8, 2020कोही मालिक कोही दास हुनसक्छ । जसलाई हेप्छौ उही खास हुनसक्छ ॥ प्रेमको परीक्षा तिमीले फेल बनाए पनि, जिन्दगीको परीक्षा मेरो पास हुनसक्छ । भाग्यमा होइन कर्ममा विश्वास छ मेरो, तर असफल भएमा उपहास हुनसक्छ ।