धरोहर मन्थली जगदीश सुवेदी पद्य कविता by editorSeptember 30, 2016सुन्दर सौम्य र हराभरा कठै ! मन्थलीका फाँटमा शिक्षा, सभ्यता र उन्नति जुटे गरौं सबै आँटमा । ज्ञान पाई अघि लम्केका ती, लौ छोरी बुहारी माझ योग्य, कर्मठ अन्य प्रतिभा बहुत्, आए निखारी अँझ ।