एक थान जिन्दगीको मूल्य कति पर्छ हँ ! घनबहादुर एसी गद्य कविता by editorSeptember 17, 2020निक्कै सुन्दर छ शहर, निक्कै धुमधाम छ शहरमा तर म त गाउँमा बस्छु त्यसैले जान्न मन लाग्यो — शहरमा एक थान जिन्दगीको मूल्य कति पर्छ हँ ?
निष्ठुरी तिम्रो यादमा घनबहादुर एसी गजल by editorJuly 18, 2020निष्ठुरी तिम्रो यादमा आँशु बनी झरेँ म तिम्रो स्मृति भुलाउन धेरै डेरा सरेँ म वसन्तको पल्लवी जस्तै हराभरा थिएँ म दुखेँ सुकेँ ओइलाएँ अध अर्धमृत परेँ म
आकाश पनि सफा हुन्छ घनबहादुर एसी गजल by editorJuly 1, 2020आकाश पनि सफा हुन्छ झरी परेपछि मनको मैलो पखालिन्छ आँशु झरेपछि जिन्दगीमा सधैं सहज कसलाई कहाँ हुन्छ र चट्टान तोडी उम्रन्छ पीपल श्रम गरेपछि