शहिद धर्मेन्द्र धामी राष्ट्रिय कविता by editorOctober 16, 2016भिजाउँदै माटो रगतले जब ढल्दछ हाँस्दछ शहिद मनले जंजीर चुड्दछ । शहिदको रगतले बनेको देश नेपाल हृदयबाट शहिदलाई सम्झौं जय नेपाल ।