जाली पिरती (गजल) लेखनाथ खनाल गजल by editorJanuary 22, 2017जालीसँग पिरतीको खेल खेल्दिन अब आफ्नो आत्मा मारेर सजाय झेल्दिन अब ढुङ्गालाई झम्टेर रुनेछु बरु म अब सानी तर तिमीलाई यो अंगालोमा जेल्दिन अब