तिम्रो याद आज सुरेन्द्र तिवारी गजल by editorOctober 24, 2015तिम्रो याद आज गजल बन्दै छ म होइन आज कलम बोल्दै छ मनभित्र भरिएका पत्र पत्र भावनाहरू कत्ति पनि लाज नमानी शब्द खोल्दैछ