टुक्रेको मुटु कमल खत्री आधुनिक गीत by editorSeptember 10, 2016यो टुक्रेको मुटु हेर अब कसरी जोडुँ भन यो नागेको आँसु हेर अब कसरी जाऊँ भन बगी नै रहेछ यो आँसु तिमीलाई नै सम्झेर