यो टुक्रेको मुटु हेर अब कसरी जोडुँ भन
यो नागेको आँसु हेर अब कसरी जाऊँ भन
बगी नै रहेछ यो आँसु तिमीलाई नै सम्झेर
सजाउँला भन्थेँ हाम्रो माया जुनी-जुनीभरिलाई
तर छोडी गयौ तिमीले मलाई यो मनमा आगोसँग
बगी नै रहेछ यो आँसु तिमीलाई नै सम्झेर
शब्द, स्वर, संगीत – कमल खत्री
