Skip to content

पुष्पराज जोशी पुकार

दुई मुक्तक (डोटेली मुक्तक)

(१)

सेरा खेत मेरी इजु, धान रोप्तै हुन्निन्
बाउसेहुन चेलो कैल, आउन्छ सोच्तै हुन्निन्
बाटाबुडो सुकिलो त्यो, मान्स धेग्या लगै
चेलै हो कि भनी अचेल, सुइना धेग्तै हुन्निन्
-२०७० असार १५ (नेपालगन्ज)

PushpaRajJoshiPukar

आठ मुक्तक (लिपु लेक हाम्रै हो)

(१)
माँ कसम, लिपु लेक हाम्रै हो
दार्चुलाको, पश्चिम भेग हाम्रै हो
न पत्याए हेर न, पश्चिम काँकडामा
किल्लामै लेखिएको, दस्ताबेज हाम्रै हो