Skip to content

डीपी खनाल

ओइलिएर झर्न दिन्न

ओइलिएर झर्न दिन्न मनमा फुलेका रहरलाई
हुन दिन्न अँध्यारो कहिल्यै मेरो आशाको शहरलाई
जबसम्म चल्छ जीवन यात्रा अघि बढाइरहन्छु
एउटा सपना टुटिगयो त के भो नयाँ सपना सजाइरहन्छु