Skip to content

दीपक सोती

मैले युद्ध हारे पनि

पाण्डवको पुत्र थिए दूर्योधनमा लाए
सिद्धान्तमा अटल भै एकलव्य भए

पाण्डवले मागे पनि टुक्र्याउ दिन्न देखि
दूर्योधनले पराएलाई गाउँ नदिने भए