पाण्डवको पुत्र थिए दूर्योधनमा लाए
सिद्धान्तमा अटल भै एकलव्य भए
पाण्डवले मागे पनि टुक्र्याउ दिन्न देखि
दूर्योधनले पराएलाई गाउँ नदिने भए
मैले युद्ध हारे पनि माया बोक्छ देश
धन सम्पत्ति सत्ता विर्सि देश मात्ने भए
मेरो लक्ष्य अधुरो भो कस्तो हुन्छ देश
दूर्योधनले युद्ध हारे पाण्डवले खाए
युद्ध हुन्छ सत्ता भनि पालैपाले खाए
अधिकार आफ्नो हातमा संघर्षले ल्याए
