Skip to content

उद्धव अविचल

जगदीशको सम्झनामा

भन्यो र कस्ले म मरेँ भनी बिर्सेर मन्थली
छोडेर गुँड सक्दैन जान यो प्रिय गौँथली ।
‘यो जगदीश, अमर नाम’ सबैको नारा यो
असहायमाथि उद्धार गर्यो भन्दैछ सारा यो ।