नमस्ते प्रवल दाहाल गद्य कविता by editorOctober 17, 2015जसै म हेर्छु यस कोठाभरि, तसै म देख्दिनँ कोही पराई; भेटेका छैन म होला हामी कहिल्यै, तर सम्बन्ध त थियो अटुट जहिल्यै; मानवताको, अनि सकल जगतीय एकल चेतनाको, एकजुट हुने भावनाको, हो, सबैको एउटै चरम तकदिरको;