Hemkumar

म तिम्रै खेती

म हुँ रुपाली बैशाली
जगमा कहलिएकी हरीयाली
पहाड खोला नालीबेली
रुपवती म तिम्रै खेती …

कहिले तोरीखेती केहीले धान
कहिले मकै कहिले कोदो
म किसान प्यारी
रुपवती स्त्री तिम्रै खेती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

माया

माया देउ कसैलाई
मन देउ आत्मा देउ
बाहेक जवानीका जोसहरु
यती देउ कि सिमा नाघ
डुबी रहोस् उनका होसहरु
…………..
……………..
फाल्गुन २०७१
-हेम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रीमती

प्यारी,साथी,अर्धाङ्गीनी
लेख्न नि हिज्जे ‘अर्धाङ्गीनी’
मिल्यो कि मिलेन ?
आधा मेरो अङ्ग,शरीर
मेरी अर्धाङ्गीनी, श्रीमती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •