जेठी केटी कन्टकारी लघु कथा by nrnkrlOctober 4, 2015“खा न ! के हेर्दैछस् ? यो त नखाई नखाई हो के यस्तो सुकेको ! टन्न खानु, मजाले सुत्नु । किन लिने अनावश्यक तनाब ?” “कहाँ मैले तनाब लिनु ? म त सोचिराको छु ।” “खाने बेलामा नि किन सोच्ने त ? खा खुरुखुरु ।”