नवप्रज्ञापन गजल रोमा लम्साल गजल by editorAugust 10, 2020आफूले आफैँलाई अवसरमा राख्यो आफू नदी बन्यो मलाई बगरमा राख्यो । सज्जनको नजर पनि परेको थियो एक फकिरले मलाई नजरमा राख्यो ।