शान्तिको ध्वनि छर्दै जाऊ चाँदनी शाह पद्य कविता by editorMay 15, 2016पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी
तिमीलाई हाँसेर बिदा चाँदनी शाह आधुनिक गीत by editorMay 15, 2016तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें आँशु झरिसकेछन् म तिनलाई पुछ्न थालें
आमा भएर चाँदनी शाह आधुनिक गीत by editorMay 15, 2016आमा भएर बोकी हेर सन्तानका पीरहरू आमा भएर बाँडी हेर सन्तानका खुसीहरू
शुभकामना भरी चाँदनी शाह आधुनिक गीत by kbsMay 8, 2009शुभकामना भरी हरेक स्वासमा तिम्रो दिर्घायुको कामना गर्न सकुँ म शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकुँ म
उकाली ओरालीहरुमा चाँदनी शाह आधुनिक गीत by kbsSeptember 20, 2008उकाली-ओरालीहरुमा, भञ्ज्याङ अनि चौतारीहरुमा सुन्दर ती दहहरुमा, हिमालका विशाल छातीहरुमा जहाँ-जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु ती छहरा खोला-खहरेहरुमा सम्झना बनी बगिरहन्छु
एउटा मान्छेको मायाले कति चाँदनी शाह आधुनिक गीत by kbsSeptember 15, 20081 Commentएउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा