मुक्तक- paudelpadamprasad Padam Prasad Paudel मुक्तक paudelpadamprasad by paudelpadamprasadFebruary 27, 2016प्राय यतै भेटिन्छन् खाली सुइरा बिनाका धोन्द्राहरु! अनि फुकिन्छन् त मसि बिनाका रिफिल तोन्द्राहरु!! कसरी लेख्छ?समय बित्दै जान्छ,जवानी पाक्दै जान्छ, तर कहिल्यै पुरा हुदैनन् यी अनगिन्ती खोन्द्राहरु!!४!! ©paudelpadamprasad
उनलाई गजल ( गजल नं.१) Padam Prasad Paudel गजल by paudelpadamprasadJanuary 8, 2016मेमरी त्यो कार्डले झै सम्झनामा राखिहाले जीवनैमा आश बोकी कूरी बस्दा थाकिहाले बैँसको त्यो मातले गर्दा कसै ल्यै खोज्न थाले, ती कतै बादर्नि देख्दा मेरि भन्दै ताकिहाले