मायाको चिनो सविता राइ गीति कविता by SabitaRaiMay 7, 20164 Commentsतिम्रो र मेरो भेट भयो कान्छा भद्रपुर बजारमा तिमी त सारै मायालु रैछौ एक मात्र हजारमा कान्छा एक मात्र हजारमा…………… तिमी र हामी सँगसँगै घुम्यौ नक्सालको बजार झझल्को मलाई आइरहन्छ त्यो तिम्रो मुहार कान्छा त्यो तिम्रो मुहार……………
विरहको गीत सविता राइ गीति कविता by SabitaRaiJanuary 25, 2016जति हेर्यो हेरौ लाग्छ तिर्खा मेटिएन मेरो मायालुलाई आज किन भेटिएन भोलि भोलिभन्दा भन्दै जीवन बित्ने हो कि भिरको चिन्डो जस्तै मेरो जीवन हुने हो कि ।।
छोटो गीत सविता राइ गीति कविता माैलिक by SabitaRaiJanuary 21, 2016पहाडमाथि परेकाे पानी तरेली परेर अायाे कि यता तराइ तिर झर्ना झै झरेर किन हो किन यो मुटु मेराे सम्झन्छ उस्लाइ नसम्झुँ भन्छु सम्झने बानी भएछ मलाइ ।