तिम्रै लागि अशाेक सर गीति कविता by bidariashokJanuary 29, 2016भयो भेट किन हाम्रो थाहै भएन बलात छुट्टिएर बस्नु पर्ने आफ्नै आँचलमा राख्थे रुकमणिी यहाँ छैनन राधा तिमीलाई स्वीकार्ने रहन्छु हेरी क्षितिजबाट बादलैको सहाराले आउन नजिक सक्दिन आई नजिक तिमीसँग हुनलाई एक भन्दिन