Skip to content

bidariashok

तिम्रै लागि

भयो भेट किन हाम्रो थाहै भएन बलात
छुट्टिएर बस्नु पर्ने
आफ्नै आँचलमा राख्थे रुकमणिी
यहाँ छैनन राधा तिमीलाई स्वीकार्ने

रहन्छु हेरी क्षितिजबाट बादलैको सहाराले
आउन नजिक सक्दिन
आई नजिक तिमीसँग हुनलाई एक भन्दिन

सहमतिको लागि मैले केही गर्नु पर्छ

सहमतिको लागि मैले केही गर्नु पर्छ
नया पार्टी खोलेर नै अब सुरु गर्नु पर्छ
सबै पार्टीको ठुला नेताहरू मेरो पार्टीमा ल्याउनु पर्छ
सहमति नहुने कुरै हुदैन अनि देशको बिकाश गर्नु पर्छ
अरुको गल्तिले भनेर विकासको कार्यलाई रोकेर आफ्नो अनुकुल बनाउन खोज्नेहरूलाई
सहमतिको बाटोमा लेराउनलाई प्रलोभनमा पारेर एक्जुट गर्नु पर्छ