तिम्रो मेरो भेट भयो गोपाल खड्का अन्य by गोपाल खड्काFebruary 11, 2016तिम्रो मेरो गफ भयो मेरो आफ्नै गल्तिमा तिम्रो मेरो मायाको कुरा छ अहिले निकै चल्तिमा तिमीलाई भुल्न म कहा सक्छु र, राखेको छु तिम्रो तस्वीर दिलको सुन्दर खल्तिमा॥