Skip to content

तिम्रो मेरो भेट भयो

तिम्रो मेरो गफ भयो मेरो आफ्नै गल्तिमा
तिम्रो मेरो मायाको कुरा छ अहिले निकै चल्तिमा
तिमीलाई भुल्न म कहा सक्छु र,
राखेको छु तिम्रो तस्वीर दिलको सुन्दर खल्तिमा॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *