उनले प्रेम बोलिन के.टी. मगर गद्य कविता by ksabmagar7May 21, 2016उनी उजेली बनिन् आँखाले छाम्न सकेन, भन्दै भनिन, तिमी मेरै हो बोल्दै बोलिनन्, हेराइले बोलिन्, मुस्कान छाडी, ठेस लागेर हेर्न भ्याइन् ।