किन विष पिएँ गुणीमाया आले मगर गजल by editorAugust 7, 2016किन विष पिएँ भनी नसोध भो पिएपछि निष्ठुरीले मुत्युशैया मनमा जब दिएपछि । मन फाटेर हृदय नै छियाछिया भयो मेरो किन चोट लाउन खोज्छौ, एक्लै मन सिएपछि ।