Skip to content

कला श्रेष्ठ

जुन फूल रोजेँ मैले

जुन फूल रोजेँ मैले अरू कसैले टिपिदिँदो रैछ
जुन आशा थियो मलाई, छिनभरमै रित्तिँदो रैछ

जुनेलीमा जुन हेर्दै, टोलाउने भयो बानी
दैव पनि निष्ठुरी छ, लायो रोग छानीछानी