मेरो कलम विकाश चाम्लिङ गद्य कविता by editorSeptember 4, 2020मेरो कलम कुनै बृद्धले टेक्दै हिडेको लौरो ढुङ्गाहरूका कापमा फसिने लम्की नसम्झिनु, नयाँ नियुक्त कर्मचारी कार्यालयभित्र छिर्नासाथ हाकिमको अगाडि थर थर काप्ने खुट्टा नसम्झिनु,