पछि लागियो उस्कै नाममा रुकेस रुस गजल by editorFebruary 22, 2020पछि लागियो उस्कै नाममा कुनै जमानामा फोटो हुन्थ्यो दिलको धाममा कुनै जमानामा कहाँ थिए इमेल यी कहाँ थिए फेसबुक चिट्ठी पठाइन्थ्यो खाममा कुनै जमानामा