मान्छेको लस्कर प्रमेस्वर ए.सी. गजल by blueskyDecember 10, 2016यी मान्छेहरूको लस्कर सम्झेर रोकिन्छ पाइला सफर सम्झेर झरी परेपछि मन पोल्न थाल्छ शित चुहिने गाउको घर सम्झेर