Skip to content

मान्छेको लस्कर


यी मान्छेहरूको लस्कर सम्झेर
रोकिन्छ पाइला सफर सम्झेर

झरी परेपछि मन पोल्न थाल्छ
शित चुहिने गाउको घर सम्झेर

कहिले ठोकिन्छु कहिले टुक्रिन्छु
अचम्म लाग्छ यी आफ्नै खप्पर सम्झेर

मैले फूलैफूलको उपहार पठाएको थिए
उनले मिल्काइदिइन पत्थर सम्झेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *