Skip to content

स्रजला तमु

तिम्रो तस्बिर

तिम्रो तस्विर तिम्रो याद आशुसँगै बगाई
तिमी आउने सपनीको बाटोनि छुन्न अब

मैले पनि अतित तिमीले जस्तै भूलिदिन्छु
तिम्रो झल्को दिने कुरा छाडिदिए सुन्न अब