तिम्रो तस्बिर स्रजला तमु गजल by blueskyDecember 28, 2016 तिम्रो तस्विर तिम्रो याद आशुसँगै बगाई तिमी आउने सपनीको बाटोनि छुन्न अब मैले पनि अतित तिमीले जस्तै भूलिदिन्छु तिम्रो झल्को दिने कुरा छाडिदिए सुन्न अब पात फेरेर फुले जस्तो बदलिए छु म त पुग्यो त्यो माया सम्झी आशुले मुख धुन्न अब Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ