जुटौं, नफुटौं हरि शर्मा राष्ट्रिय कविता by harisharmaDecember 28, 20161 Commentफुट लेराउने कुरा नगरौ साथी त्यसका पछाडि झुट धेरै हुन्छन् जातीयताको कुरा नगरौ साथी घटिया मानसिकताले जन्म लिन्छन् बिग्रन र बिगार्न सजिलो हुन्छ त्यही बनाउनु परे हाम्रो जूनी बित्छ पुर्खाले आर्जेको सम्पति हाम्रो हामी फुटे गवाँर आई लुट्छ
बिचार गरेस्!! हरि शर्मा गद्य कविता by harisharmaOctober 10, 20161 Commentदशै आउँछ जान्छ अनि, आउँछ रँगीन तिहार कोही जिउँछन् हाँसी खुशी, कसैको मलिन मुहार। सूर्य ढल्की जान्छन् भरे, अनि दिन पछि रात हिजोसम्म सबै मेरा, भोलि छैनन् साथ।