बीस हाइकु डा. जुजु राज श्रेष्ठ हाइकु by heyraazJune 11, 2017१ चपाउँदैछ बोक्रा सहित केरा नपाउनेले २ छैन खबर न फोन गर्छ छोरो माया मारेछ
के औचित्य र ? डा. जुजु राज श्रेष्ठ गद्य कविता by heyraazMay 29, 2017राणा शासन ढल्यो, प्रजातन्त्र आयो पछार्दै ‘शाही सत्ता’ लोकतन्त्र आयो राजतन्त्र नै फाली लोकतन्त्रपश्चात अन्तत: हाम्रो राष्ट्रमा गणतन्त्र आयो तन्त्रहरू बीचमा के भेद, छैन खुलेको त्यसैले होला गलत प्रयोग भइरहेको भनेनि कतिले लोकतान्त्रिक गणतन्त्र लागेन शहीदहरूकै बलिदान बुझेको
खोइ? डा. जुजु राज श्रेष्ठ गद्य कविता by heyraazApril 23, 2017बसिरहें धुमधुमती, अटेरै गरेर बल्ल चाल पाएँ, एक्लो परेर हो होइन आउने फर्केर, कुन्नि आउला भन्ने आशमै छु फर्केर बढिरहे धुकधुकी, ब्यस्तै भएर पीडा बल्ल बुझें, सहन नसकेर हो होइन सम्बन्ध सुध्रने, कुन्नि सुध्रला भनेर, म बस्दै छु पर्खेर
बिचरा ऊ डा. जुजु राज श्रेष्ठ गद्य कविता by heyraazMarch 7, 2017कसको चाहना हुन्छ नि त बाबु आमा छाडेर, एक्लिन चाहेरै पनिसकेन छ उसले बुढेसकालमा सहारा दिन पर्दैछ देश छाडी, विदेशिन कमाएरै तिर्न पर्ने रैछ ऋण जुटाएको खर्च सबै तिनले घर खेतै बन्दकी राखिकन
जिन्दगी यो आफ्नो डा. जुजु राज श्रेष्ठ गजल by heyraazFebruary 26, 2017जिन्दगी यो आफ्नो अचानो बनिरहयो बार बार पीडा खुकुरी बनी बर्सिरहयो अब त यादले सताउन दिन ढल्नै परेन उनकै यादले प्राय सधैंभरि डसिरहयो
तीस हाइकु डा. जुजु राज श्रेष्ठ हाइकु by heyraazFebruary 23, 2017१ सोध्दा जवाफ हिड्ला कि त तर्केर सोध्नै डराएँ २ बनिरहें म कसैको इसारामा कठपुतली
पिडाहरू मेरा सबै डा. जुजु राज श्रेष्ठ गजल by heyraazFebruary 23, 2017पीडाहरू मेरा सबै मनको कुनामा राखिरहें आफ्ना इच्छाहरू सारा आफैले नै मारिरहें