Skip to content

तुलेन्द्र पुन मगर

TulendraPunMagar

विज्ञानको जमानामा

विज्ञानको जमानामा के खोज्ने जान्नुपर्यो
सबै उस्तै जस्तो आछ के रोज्ने जान्नुपर्यो

हामी चाहन्छौ राम्रो, धेरै अनि सस्तो पनि
सबै देखाउने होइन के छोप्ने जान्नुपर्यो