मेरो देश नेपाल रेनु मण्डल राष्ट्रिय कविता by bhuwan.npAugust 7, 20171 Commentनेपाली मनको आलोक (प्यारो हाम्रो यो नेपाल) बुद्धको देश, शान्तिको देश शिरमा हिमाल । नदी र नाला, झरना हेर विश्वको सुन्दर वीरको देश भनी नचिन्ने हाम्लाई संसारमा को छ र ?