सपनाहरू सबै शुक गुरुङ आधुनिक गीत ऋतुहरूमा तिमी (गीति एल्बम) by kbsAugust 12, 2009सपनाहरु सबै हे ईश्वर जहर भयो एक त्यान्द्रो जिन्दगी हाँस्ने जीवनमा सधैं रहर भयो
दोष कसैलाई दिन चाहन्न शुक गुरुङ आधुनिक गीत ऋतुहरूमा तिमी (गीति एल्बम) by kbsAugust 12, 2009दोष कसैलाई दिन चाहन्न पिउनेछु बरू आँखाको आँसु मायाको चिनो सम्झेर
आँखैमा झलझली हितैको दौंतरी शुक गुरुङ आधुनिक गीत by kbsSeptember 27, 2008आँखैमा झलझली हितैको दौंतरी चटक्कै नभुल्नू है माया गाउँघरको कान्छोलाई चटक्कै नभुल्नू है माया यो सोझो कान्छोलाई पोखरेली कान्छोलाई
छेक्यो छेक्यो देउराली डाँडा शुक गुरुङ लोकगीत by kbsSeptember 27, 2008छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले छोडेन कहिले जहाँ गए पनि मायाको धुइरोले झ्यालैमा बसेर, ल है, जिस्क्याउनु पर्दैन