दोष कसैलाई दिन चाहन्न
पिउनेछु बरू आँखाको आँसु
मायाको चिनो सम्झेर
नसोध्नु के कसैलाई पनि कस्तो छ ऊ भनेर
दिनभरि जिउँछु नसामा डुबी रात काट्छु कल्पेर
मायाको संसार फेरिंदो रहेछ वाचालाई भुलेर
म भुल्ने छैन त्यो हाम्रो माया राख्नेछु साँचेर
शब्द, संगीत – सुक गुरुङ
स्वर – अरूण थापा
एल्बम – ऋतुहरूमा तिमी
