केही आश नगरे हुन्छ एल सी शर्मा मुक्तक by editorDecember 16, 2019केही आश नगरे हुन्छ, एक लास हुँ म तिम्रो नजरमा त झन, बकवास हुँ म खोई कसरी बिताइयो, यतिका वर्ष सँगै नसम्झिनु अब, तिम्रा लागि इतिहास हुँ म ।