Skip to content

केही आश नगरे हुन्छ

LCSharma

केही आश नगरे हुन्छ, एक लास हुँ म
तिम्रो नजरमा त झन, बकवास हुँ म
खोई कसरी बिताइयो, यतिका वर्ष सँगै
नसम्झिनु अब, तिम्रा लागि इतिहास हुँ म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *