तीन मुक्तक (मन पराइयो) बिर्खराज अवस्थी मुक्तक by editorSeptember 15, 2019१) मन पराइयो आफ्नो सम्झेर दिलमा राखियो आफ्नो सम्झेर न भुत न भविष्य त हेरियो माया गरियो आफ्नो सम्झेर