यात्रा बिनय शर्मा गद्य कविता by benoy721March 3, 2020यात्रा जिन्दगीको दौडमा जिन्दगीलाई उछिन्न नसकेर बिपनाका तिता प्रखालहरू नाघेर मनमस्तिष्कको फलैचामा थकाइ मार्दै पानी पिउन पन्धेंरीमा पुग्दा धाराबाट नै अशान्तिका तपकानाहरू टप…… टप….. खस्दा