ऊ के गर्दै होला? पीपला ढुंगाना गद्य कविता by dhunganapipalaApril 9, 2020ऊ के गर्दै होला? यतिबेला सम्झँदै मैलाई होला कि हराउँदै आफैँमा होला? म त म त सम्झिएरै हराउछुँ उसैमा
नारी पीपला ढुंगाना गद्य कविता by dhunganapipalaApril 9, 2020लिएर दायित्व बढाएर जिम्मेवारी सहेर उकुसमुकुस जो चुपचाप मुस्कुराउँछे आफ्नाहरुको लागि
झूटाहरु पीपला ढुंगाना मुक्तक by dhunganapipalaApril 9, 2020न चुमेरै आफ्ना भए चुरोटका ठुटाहरु खेपि अप्जस जोगाउँछन् फूल गुलाबका वुटाहरु परिस्थिति अलिकति तल माथि पर्नु पर्छ आफैँ बाटो तताउँछन् नकावधारी झूटाहरु।।