छायाको गहिराइ मायाकुमारी रिजाल गद्य कविता by editorOctober 11, 2020कालो बादलको छाती चिरेर निस्केको सुन्दर शरच्चन्द्र जस्तै अनुभूतिको गहिराइबाट निस्किन्छन् जीवनका अनेकन छायाहरू अनि लिपिदिन्छन् आफ्ना शीतल किरणहरुले साहित्यको विशाल धर्ती