कहाँ छ तिम्रो र मेरो नीर शाह चलचित्रका गीत नेपाली माया (गीति एल्बम) by kbsMarch 1, 2009कहाँ छ तिम्रो र मेरो मिलनको बिन्दु जब कि तिमीलाई टेक्न सुनको भूईं छ मलाई ओत लाग्ने ठाउँसम्म छैन
आगो देखे आगो बन्ने नीर शाह चलचित्रका गीत नेपाली माया (गीति एल्बम) by kbsMarch 1, 2009आगो देखे आगो बन्ने पानी देखे पानी बन्ने मलाई यस्तो अस्थीर मन नदेऊ धेरै धेरै चोट लाग्ने तिमीले कोमल भनिरहेका मलाई यस्तो स्पन्दन नदेऊ
गहिराइमा डुब्दै नडुब नीर शाह आधुनिक गीत by kbsJanuary 17, 2009गहिराइमा डुब्दै नडुब डुबिसकेको छौ भने मोती नटिपी नफर्क
पसिनाको जलैले नीर शाह चलचित्रका गीत वासुदेव (चलचित्र) by kbsJanuary 17, 2009पसिनाको जलैले, मेहनतको मलैले हामी आफ्नो भाग्य लेख्छौं, आफ्नो पाखुराको बलैले
कहिलेकाहीं म हाँस्छु नीर शाह आधुनिक गीत by kbsJanuary 17, 2009कहिलेकाहीं म हाँस्छु धेरै बेर हाँस्छु जो हाँसिरहेछन् केवल उनीहरु माझ हाँस्छु
तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल नीर शाह आधुनिक गीत by kbsJanuary 12, 2009प्रकृतिको खानी दाजै सधैं हराभरा हिमालको काखमा छ हाम्रो पोखरा तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल नसोध कस्तो भयो होला मेरो दिलको हाल
हिउँभन्दा चिसो आगोभन्दा तातो नीर शाह आधुनिक गीत कान्छीलाई घुमाउने काठमाण्डौं शहर by kbsOctober 11, 2008हिउँभन्दा चिसो आगोभन्दा तातो तिम्रो हाम्रो माया रैछ रगतभन्दा रातो
यो साँझ यो सुवास नीर शाह चलचित्रका गीत मोहनी (चलचित्र) by kbsOctober 11, 2008यो साँझ यो सुवास यो खुसीले रमाएको मन यो गीत यो संगीत दिलभित्र उठेको उमंग म भन्छु मायालु यो पिरतीको खेल हो
बादल बनाइदेऊ नीर शाह आधुनिक गीत पूर्णिमा (गीति एल्बम) by kbsOctober 4, 20081 Commentबादल बनाइदेऊ आकार बदल्न सकुँ क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ
प्रेमको माला नीर शाह आधुनिक गीत प्रेमको माला (गीति एल्बम) by kbsOctober 4, 20081 Commentप्रेमको माला पहिराइदिएँ सम्हाली राख यसलाई नओइलिने फूलको माला हो यो संगाली राख यसलाई