कसैले बुझेन मेरो मनको बहलाई विनोद ढकाल आधुनिक गीत by kbsSeptember 13, 2009कसैले बुझेन मेरो मनको बहलाई खहरे खोलो झरे झैं आँखाको गहलाईयो मेरो मायालाई आउँछ जुनेली रात यहाँ जून लिएरजान्छ ब्युँझाई मायालाई मनै खोपेरकति बसुँ यहाँ अब क्लै रोएर
टाढा धेरै टाढा विनोद ढकाल आधुनिक गीत by kbsJanuary 17, 2009टाढा धेरै टाढा, माया तिमीलाई भेट्न आएँ काटी नौडाँडा आऊ सम्हाल तिम्रै हो माया मेरो तिमी बिना जिन्दगी अँधेरो
मुटु जलिरहेछ विनोद ढकाल आधुनिक गीत by kbsOctober 4, 2008मुटु जलिरहेछ यो मन गलिरहेछ तिम्रो याद आइदिंदा आँसु त्यसै बगेछ