कसैले बुझेन मेरो मनको बहलाई
खहरे खोलो झरे झैं आँखाको गहलाई
यो मेरो मायालाई
आउँछ जुनेली रात यहाँ जून लिएर
जान्छ ब्युँझाई मायालाई मनै खोपेर
कति बसुँ यहाँ अब क्लै रोएर
यो मेरो मायालाई
बिहानीको झुल्के घाम आशा बोकेर
जान्छ अस्ताई साँझमा दिलै तो
पर्खाईको गोरेटोमा आँखा टोलायो
यो मेरो मायालाई
शब्द-विनोद ढकाल
स्वर-ज्ञानु राणा
संगीत-सम्भुजित बासकोटा
